शेर्पाहरुका बिचमा सुसमाचारको काम धेरै वर्ष पहिले शुरु भएको हो । धेरै बर्ष अघिदेखि शेर्पा भाषा बाइबल लगायत अन्य पुस्तकहरु अनुबाद हुने शिलसिला चलिरहेकोछ । जसमा धेरै जना विश्वासमा अग्रजहरुले निरन्तर काम गरिरहेकाछन् । जसमध्ये कोहि यस संसारमा छन् त कोहि परमेस्वरले उठाई लानुभएकोछ । उनीहरुको नाम तल दिइएकोछ:
- लूका ज्यल्सट्रा (अस्ट्रेलिया 1967)
- केन गोर्डन (अमेरिका1967)
- बुखर्ड स्कटलेन्डर (जर्मनी 1971-1977)
- दाग ताङ आशा वेन्डेल (नर्वे 1978-1980)